Events

MPI Week Annual Function सम्पन्न !

२०७६/०८/२६ खोटाङ किरातीहरुको महान चाड साकेला उधौली २०७६ र किरात यले सम्बत ५०७९ को अवसरमा आयोजित महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुनथला खोटाङको बार्षिक कार्यक्रम MPI Week Annual Function आज महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुनथला खोटाङका शिक्षालय प्रमुख ई भानु पौड्यालज्यू को अध्यक्षता र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख श्री दिप नारयण रिजालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो …

MPI Week Annual Function सम्पन्न ! Read More »

MPI WEEK Annual Function सम्बन्धी सूचना !

महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युटको बार्षिक कार्यक्रम अन्तर्गत MPI WEEK Annual Function मिति २०७६/०८/२२ देखी २०७६/०८/२६ सम्म आयोजना भईरहेको व्यहोरा जानकारी गराइन्छ । बृस्तृत सूचना डाउनलोड गर्न तलको लिंकमा थिच्नुहोस् ।