यस गैरनाफामूलक सरकारी निकाय महुरेगढी पोलिटेक्निक इन्ष्टिच्यूटले सरकारी संस्था अन्तर्गत को With holder PAN (WPAN) प्राप्त गरेको व्यहोरा अनुरोध छ । यस शिक्षालयको नाममा VAT बिल मार्फत मालसामान तथा सेवा खरिद बिक्री गर्ने र निर्माण कार्य गर्ने निकाय तथा सेवा प्रदायकहरुले यस शिक्षालयको प्यान नम्बरमा र E-TDS Verify गर्नका निम्ति आवस्यक परेमा अनिवार्य देहाय बमोजिमको प्यान नम्बर समावेस गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
PAN number: 201269891
निकायको नाम: महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट ।
निकायको प्रकार: सरकारी संस्था ।
ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी -१३, नुनथला खोटाङ्ग ।
शिक्षालय प्रशासन